काँग्रेस जर्मनीको विषेश भेला हुदै

नेपाली जनसंपर्क समिति जर्मनीको विषेश भेला कोजाग्रज पुर्णिमाको अवसरमा जर्मनीमा रहेका सवै नेपाली काँग्रेसजनहरु विच हुने भएको छ । आवश्यक गृहकार्य अपूग भएका कारण अक्टोबर तिनलाई आयोजना गरिएको भेला पर सारिएको हो । नेपाली जनसंपर्क समन्वय समिति युरोपका अध्यक्ष दिल गुरुङ्गको प्रमुख आतिथ्यतामा हने उकत भेलाबाट गत वर्ष भएको भद्र सहमति बमोजिम नेपाली जनसंपर्क समितिका … Continue reading काँग्रेस जर्मनीको विषेश भेला हुदै